National life

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
711Shares
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ ग्रहण गरेका हुन् । बैंकको गत मंसिर ७ गते बसेको ४९१औँ सञ्‍चालक समितिको बैंठकले केसीलाई सञ्‍चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्‍चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केसी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रहरुमा पनि आवद्ध रहँदै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?