National life

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
636Shares
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ ।

१४ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।

आज मध्यान्ह ३ बजे बोलकबोल गरेर आजै रिभर्स रिपो जारी हुने राष्ट्र बैंकले जनाएको छ । आगामी साउन ९ गते सो रिभर्स रिपो परिपक्व हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?