National life
cg eloctronics

मौद्रिक नीति : विदेश जाने नेपालीले पाउने सटही सुविधा बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
675Shares
मौद्रिक नीति : विदेश जाने नेपालीले पाउने सटही सुविधा बढ्यो
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीले पाउने सटही सुविधा बढाएकाे छ । बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति मार्फत विदेश जाने नेपालीले पाउने सटही सुविधा बढाएको हाे ।

भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म १५ सय अमेरिकी डलर सटही सुविधा उपलव्ध गराइन अहिले व्यवस्था रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसलाई बढाएर राष्ट्र बैंकले परिमार्जन गरी २५ सय अमेरिकी डलरसम्म उपलब्ध गराइने भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?