National life

राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ उठाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
584Shares
राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ उठाउँदै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ उठाउने भएकाे छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको हाे ।

केन्द्रीय बैंकले १० दिने अवधिका लागि २० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो । यो असार २९ गते परिपक्व हुने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रिपोमा बैंक, विकास बैंक, वित्त कम्पनीले लगानी गर्न पाउने छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरेको हुनुपर्ने छ ।

रिपोमा सहभागी हुन आज ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोल विधिमार्फत भारित औसतमा ब्याजदर निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?