National life

समयमै कर्जा र ब्याजको भुक्तानी गरौँ : राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
552Shares
समयमै कर्जा र ब्याजको भुक्तानी गरौँ : राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र ब्याज भुक्तानी गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै समयमा नै कर्जा र ब्याज भुक्तानी गर्न सबैलाई आग्रह गरेको हाे ।

केन्द्रीय बैंकले समयमा नै कर्जा र साँवा र ब्याज भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने सूचनामा जनाएको छ ।

राष्ट्र बैंकले समयमा नै कर्जा नतिरेको खण्डमा कालो सूचीमा पर्ने, बैंकले ऋण नदिन र खाता समेत खोल्न नपाउने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै समयमै ब्याज नतिर्दा कालो सूचीमा पर्ने र धितो समेत लिलाम हुन सक्ने राष्ट्र बैंकले जनाएकाे छ ।

May be an image of poster, crossword puzzle and text that says 'लहेरत लहेरत.मेरोबैकको हेर ส, मेरो त बैंकको ब्याज तिर्ने समय पनि आइसकेछ आइसकेश!पैसा पैसा आफेलाई चाहिएको छ. अहिले नतिर्दा के होला ! समयमै ब्याज नतिर्दा तिमो नाम कालोसूचीमा प धितो पनि लिलामी हुन सक्छ। सामाजिक प्रतिष्ठामा आँच आওੰछ कर्जा लिप्पडि कर्जा व्याज ति्वु ऋ्णीको दायित्व हो कालोसुचीमा नाम पऱ्यो भने ट्यवसाय गर्न बैंकले त्टण पनि दिदैन साता पनि खोल्न पाइदैन् नेपाल राष्ट्र बैक Nepal Rastra Bank f NRB.CentralBank समयमै कर्जाको ब्याज तिरी कानुनी कारबाहीका साथे जरिबानाबाट बचं समाजमा उदाहरणीय बनों। NepalRastraBank NepalRastraBank 機 www.nrb.org.np'

 

 

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?