National life

अब डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल किस्ताबन्दीमा बुझाउन पाईने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
1.4kShares
अब डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल किस्ताबन्दीमा बुझाउन पाईने
ncell

काठमाडौँ । दैनिक जसो कुनै न कुनै उद्योगहरूको लाइन काटिरहेको नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत् खपत गरेका उद्योगहरूले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत् महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?