National life

अर्थ मन्त्रालयको मुख्य तीन महाशाखाको जिम्मेवारीमा हेरफेर,कसको जिम्मामा कुन शाखा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ चैत २०८०, बुधबार
479Shares
अर्थ मन्त्रालयको मुख्य तीन महाशाखाको जिम्मेवारीमा हेरफेर,कसको जिम्मामा कुन शाखा ?
ncell

काठमाडौँ। अर्थ मन्त्रालयको तीन वटा महाशाखाको जिम्मेवारीमा हेरफेर भएको छ। हेरफेर भएका तीन वटै शाखालाई शक्तिशाली शाखाको रूपमा हेरिन्छ ।

अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन्। यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखको जिम्मेवारी दिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता भने सोही अनुगमन मूल्याङ्कन महाशाखाका धनिराम शर्मालाई भने राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

सामान्यतया बजेट निर्माण गर्दै गर्दा बजेट लेखनको समूहमा यी तिन महाशाखा पर्दै आएका छन् । यसमा विशेष भूमिका बजेट महाशाखाको रहने गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?