National life

आइपीओ निष्कासनको तयारीमा बुढानीलकण्ठ हेरिटेज, वार्षिक सभा कहिले बस्दै छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
567Shares
आइपीओ निष्कासनको तयारीमा बुढानीलकण्ठ हेरिटेज, वार्षिक सभा कहिले बस्दै छ ?
ncell

काठमाडौँ । बुढानीलकण्ठ हेरिटेज हेरिटेज होटल लिमिटेडले आइपीओ निष्कासनको प्रस्तावसहित आगामी महिना मंसिर १४ गतेका लागि वार्षिक सभा आह्वान गरेको छ।

कम्पनीको रजिष्टार्ड कार्यालयमा अपराह्न ४ बजेका लागि सभा बोलाइएको हो । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेभएको छ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् । हाल कायम शेयर धनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुने उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?