National life

इन्फिनिटी लघुवित्तको ५४ हजार ५१६ कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
593Shares
इन्फिनिटी लघुवित्तको ५४ हजार ५१६ कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विभिन्न संस्थापक सेयर धनीहरूको नाममा रहेको ५४ हजार ५१६ कित्ता शेयर बिक्रीमा राखेको हो।

सो शेयरमध्ये २१ हजार कित्ता शेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता शेयर संस्थापक शेयर धनीले किन्न पाउँछन्। संस्थापकका लागि ३५ दिन र सर्वसाधारणका लागि १५ दिन म्याद दिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित नवलपरासी गैँडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?