National life

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा ,यस्तो छ एजेन्डा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
631Shares
एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा ,यस्तो छ एजेन्डा ?
ncell

काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा फागुन ३ गते बिहान ११ बजेदेखि बस्नेगरी सभा डाकेको हो ।

सभामा कम्पनीले गत वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?