National life

कुमारी बैंकको २४ औ बार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
909Shares
कुमारी बैंकको २४ औ बार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडको आज (माघ २१ गते) वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौं स्थित त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा आज एक कार्यक्रमको आयोजना गरेर बैंकले आफ्नो २४ साधारण सभा सम्पन्न गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल गरेको छ ।

यसका साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक भने निर्धारण गरेका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
909SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?