National life

निगम कर्मचारीको आन्दोलन स्थगन , समस्या समाधान होला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
785Shares
निगम कर्मचारीको आन्दोलन स्थगन , समस्या समाधान होला ?
ncell

काठमाडौँ । नेपाल वायुसेवाका कर्मचारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘ग्राउन्ड ह्याडलिङ’ का विषयमा मन्त्रिपरिषदबाटै निर्णय गराउने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरेका छन् ।

संयुक्त ट्रेड युनियन संघर्ष समितिले जारी आन्दोलनका कार्यक्रम सोमबारबाट स्थगन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले जानकारी दिए ।

महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले ‘ग्राउन्ड ह्याडलिङ’को विषयमा मन्त्रिपरिषदबाटै निर्णय गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?