National life

नियम विपरित गएको भन्दै धितोपत्र बोर्डले गर्याे सम्पन्न क्यापिटललाई १० लाख जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
552Shares
नियम विपरित गएको भन्दै धितोपत्र बोर्डले गर्याे सम्पन्न क्यापिटललाई १० लाख जरिवाना
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटललाई कारबाही गरेकाे छ । धितोपत्र बोर्डले सम्पन्न क्यापिटललाई बोर्डको नियम विपरित गएको भन्दै १० लाख नगद जरिवाना गरेको हाे ।

बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन,२०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ.को उपदफा (१) को खण्ड (ख) बमोजिम सम्पन्न क्यापिटललाई दश लाख रुपैयाँ जरिवाना गरिएको हाे ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?