National life
cg eloctronics

निर्माण व्यवसायीले दसैँ अघि पाउने भनिएको भुक्तानी पाउन सकेनन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असोज २०८१, शुक्रबार
1.8kShares
निर्माण व्यवसायीले दसैँ अघि पाउने भनिएको भुक्तानी पाउन सकेनन
muktinatha bikash bank

काठमाडौं । दशैंअघि नै भुक्तानी पाउने भनिएको निर्माण व्यवसायीको बक्यौता भुक्तानी पाउन सकेका छैनन् ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता रकम दशैँ भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थिए ।

भौतिक पूर्वाधार तथा यातायातले अब कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जनाएको छ । बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको मन्त्रालयको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल निर्माण व्यवसायी महासङ्घले भने सरकारबाट अझै रु ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको जनाएको् छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?