National life
cg eloctronics

नेप्सेमा १७ लाखभन्दा बढी बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
473Shares
नेप्सेमा १७ लाखभन्दा बढी बोनस शेयर सूचीकृत
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार १७ लाखभन्दा बढी बोनस शेयर सूचीकृत भएका छन्।

आज नेप्सेमा एक कम्पनीका ७ प्रतिशतका दरले जारी गरिएका १७ लाख ६० हजार ८१५ कित्ता बोनस शेयर सूचीकृत गरिएको हो।

बोनस शेयर सूचीकृत भएसँगै, लगानीकर्ताहरूले ती शेयर आफ्नो डिम्याट खातामा आएपछि खरिद–बिक्री गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?