National life

बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.1kShares
बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो
ncell

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बुझाइएको छ ।

सोमबार नेपाल राष्ट्र बैकका गभर्नर डा विश्व पौडेलले अर्थमन्त्री डा.वाग्ले समक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (५) आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?