National life

बजेट निर्माणका लागि अर्थ मन्त्रालयले माग्यो सबै पक्षसँग सुझाव, वैशाख मसान्तभित्र पठाउनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
499Shares
बजेट निर्माणका लागि अर्थ मन्त्रालयले माग्यो सबै पक्षसँग सुझाव, वैशाख मसान्तभित्र पठाउनुपर्ने
ncell

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि अर्थ मन्त्रालयले सबैसँग सुझावको माग गरेको छ ।

अर्थ मन्त्रालयले आज आज एक सूचना प्रकाशित गर्दै विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरूलाई आगामी वैशाख मसान्तभित्र बजेट निर्माणको विषयमा सुझाव दिन आग्रह गरेको छ ।

त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन आग्रह गरिएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजेट लेखनको काम सुरुगरेसँगै मन्त्रालयले आजबाट विशेष काम बाहेक मन्त्रालयमा भेटघाटलाई बन्द गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?