National life

बागमती प्रदेशमा एकैपटक ठुलो सङ्ख्यामा कर्मचारी माग (सूचना सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
608Shares
बागमती प्रदेशमा एकैपटक ठुलो सङ्ख्यामा कर्मचारी माग (सूचना सहित)
ncell

काठमाडौँ । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगले बताएको छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?