National life

रिलायबल नेपाल लाइफद्धारा सातै प्रदेशमा कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
682Shares
रिलायबल नेपाल लाइफद्धारा सातै प्रदेशमा कर्मचारी माग
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातै वटा प्रदेशमा विभिन्न पदको कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख, सातै वटा प्रदेशका लागि एरिया ब्रान्च मेनेजर, ब्रान्च मेनेजर तथा सेल्स एक्सक्यिुटिभ्स र काठमाडौंका लागि कम्प्लेन्स अफिसर, फाइनान्स र अकाउन्ट डिपार्टमेन्टमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुको लागि स्नाकोत्तर तह र स्नातक तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा ५ वर्ष देखि १० वर्ष सम्मकाम गरेको अनुभव भएकहरुले आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन पेश गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?