National life

लाभांश प्रस्तावसहित एसबिआई बैंकको साधारण सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
992Shares
लाभांश प्रस्तावसहित एसबिआई बैंकको साधारण सभा आह्वान
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ।

पुस १३ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा बोलाएको हो।

सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
992SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?