National life

लाभांश वितरण प्रस्ताव बेगर एलआइसीले बोलायो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
692Shares
लाभांश वितरण प्रस्ताव बेगर एलआइसीले बोलायो साधारण सभा
ncell

काठमाडौँ । असार १३ गतेका लागि लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले वार्षिक साधारण सभा बोलाएको छ ।

सभा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस इन्सुरेन्सले यो पटक लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?