National life

व्यवसायीहरूका समस्या समाधान गराउन सडक आन्दोलनमा जान्छौँ:अध्यक्ष सिंह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
787Shares
व्यवसायीहरूका समस्या समाधान गराउन सडक आन्दोलनमा जान्छौँ:अध्यक्ष सिंह
ncell
काठमाडौं । आउँदो पुस २७ गते निर्माण व्यवसायीहरूले राष्ट्रिय भेला गरी सरकारलाई खबरदारी गर्ने भएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरू रहने बताएका छन् ।
मङ्गलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन ।
उनले पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा समेत जाने बताएका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरूका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको उनको भनाई छ ।
यस्तै सिमेन्ट उद्योगीहरूले उत्पादनलाई कटौती गरेर ५ सय रुपैयाँ रहेको सिमेन्टको मूल्य ७७० रुपैयाँसम्म पुराएको उनले बताए ।
सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरूले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले आफूहरू थप मारमा परेको अध्यक्ष सिंहको भनाई छ ।
यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?