National life

सर्वसाधारणका लागि सम्पदा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
616Shares
सर्वसाधारणका लागि सम्पदा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ। लघुवित्तले संस्थापक समूहका केही शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख १४ हजार ६७२ कित्ता शेयर बिक्रीमा राखेको हो।

यसअघि,यी शेयरहरू लघुवित्तकै अन्य संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बन्दीपुर-१, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?