National life

साना किसान विकास लघुवित्तको साधारणसभा घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० मंसिर २०८१, आइतबार
922Shares
साना किसान विकास लघुवित्तको साधारणसभा घोषणा
ncell

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले यहीँ पुस २३ गते भक्तपुरको बोडेमा २३ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको आधारमा १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा पुस १६ गतेसम्म कायम शेयधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
922SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?