National life

सुनको मूल्यमा निरन्तर वृद्धि: चाँदीको सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
887Shares
सुनको मूल्यमा निरन्तर वृद्धि: चाँदीको सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?
ncell

काठमाडौं । नेपाली बजारमा सुनको बढ्नेक्रम दैनिक रुपमा बढिरहेको छ । अघिल्लो साता निरन्तर रुपमा घटेको सुनको मूल्य यस साता भने पुनः उकालो लागेको हो ।

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?