National life

सेयर धनीलाई १० वर्ष पुरानो नगद लाभांश लिन स्वावलम्बन लघुवित्तको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
788Shares
सेयर धनीलाई १० वर्ष पुरानो नगद लाभांश लिन स्वावलम्बन लघुवित्तको आग्रह
ncell

काठमाडौं : स्वावलम्बन लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको गरेको छ ।

कतिपय सेयरधनीले आर्थिक वर्ष २०६३–०६४ देखि २०७३–०७४ सम्मको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो ।

सेयर रजिष्ट्रारको कार्यालय हिमालयन क्यापिटल, ठमेल काठमाडौंमा ३५ दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले आग्रह गरेको हो ।

यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले जनाएको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?