National life

हिमालयन बैंकको सीईओको जिम्मेवारीमा अशोक शमशेर राणा पुनः नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
829Shares
हिमालयन बैंकको सीईओको जिम्मेवारीमा अशोक शमशेर राणा पुनः नियुक्त
ncell

काठमाडौँ। अशोक शमशेर राणा हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त भएका छन्।

बैंकको गत चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख ९ गते (आज)देखि लागू हुनेगरि राणालाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

राणालाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  हिमालयन बैंकमा विगत १२ वर्षदेखि बैंकको सिईओको रूपमा कार्यरत राणा वाणिज्य बैंकको छाता सङ्गठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष समेत हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
829SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?