National life

एनपीएल विजेता टिमले १ करोड १० लाख रुपैयाँ पाउने, उपविजेता टिमले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
698Shares
एनपीएल विजेता टिमले १ करोड १० लाख रुपैयाँ पाउने, उपविजेता टिमले कति ?
ncell

काठमाडौं । हाल सञ्चालनरत नेपाल प्रिमियर लिग (एनपीएल) मा विजेता टिमले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरु सुरु हुँदे छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
क्यानका अनुसार, उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौंथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?