National life

एलआइसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, निम्न प्रस्ताव पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
831Shares
एलआइसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, निम्न प्रस्ताव पारित
ncell

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ मोहन्तीको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।

सभाले अध्यक्षद्धारा प्रस्तुत गरिएको संचालक समितिको २०७८ / ७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले लेखा परीक्षक समितिको सिफारिसमा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको इन्स्योरेन्सको भनाई छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिन बुक क्लोज गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
831SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?