National life

दोहोरो अंकले बढ्यो शेयरबजार सबै उपसूचकमा हरियाली , कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
687Shares
दोहोरो अंकले बढ्यो शेयरबजार सबै उपसूचकमा हरियाली , कुनले कति कमाए ?
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३ दशमलव ६४ अंकले बढेर १९८२ दशमलव २२ को विन्दुमा कायम भएको छ । नेप्सेमा हरियाली छाएसँगै कुल २०८ कम्पनीको शेयरमूल्य बढेको छ ।

अघिल्लो दिन सोमबार निक्कै नै उतारचढावका बीच सेयर बजारमा गिरावट आएको थियो ।आज नेप्सेमा कारोबार भएको २९७ कम्पनीको १ करोड २४ करोड ६३ लाख १६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजारको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा बढोत्तरी आएसँगै सबै उपसूचकमा मात्र हरियाली छाएको छ ।  बजार बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनिरल्स, सानिमा लार्ज फण्ड लगायतका अन्य कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?