National life

मानुषी र श्रीजनशील लघुवित्त बिच एकताको प्रक्रिया सकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
595Shares
मानुषी र श्रीजनशील लघुवित्त बिच एकताको प्रक्रिया सकियो
ncell

काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त मर्जर हुने भएको छ । मानुषी लघुवित्तले बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा श्रीजनशील लघुवित्तसंग मर्जर गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले ७३ः१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिको निर्विरोध चयन समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मर्जर सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो ।

सभाले मर्जर सम्बन्धमा बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै मर्जर लगायतका प्रस्ताव पारित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?