National life
cg eloctronics

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ साउन २०८२, आइतबार
417Shares
अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आयो
ncell

काठमाडौं। अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३, बसेरीस्थित मध्यपहाडी लोक मार्गमा यातायात सञ्चालनमा आएको छ।

आज बिहान २ बजे सडक रहेको सिँचाइ कुलो भत्किएर खसेकोे ढुंगा, माटो र लेदोका कारण केही समय सडकमा यातायात अवरुद्ध भएको थियो।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीय खटिएका थिए । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार लोकमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?