National life
cg eloctronics

महानगरले चाबहिल चोकका घरहरुमा डोजर चलाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ जेठ २०८१, आइतबार
532Shares
महानगरले चाबहिल चोकका घरहरुमा डोजर चलाउँदै
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित चाबहिल चोकमा सडक क्षेत्रमा डोजर चलाएर घरहरु भत्काउन सुरु गरेको छ । महानगरले अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन सुरु गरेको हो।

चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएको हो भने अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमनमा समेत बाधा पुगेको अवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?