National life
cg eloctronics

माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने प्रस्ताव, बोनस र नगद कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ भदौ २०८३, शुक्रबार
2.9kShares
माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने प्रस्ताव, बोनस र नगद कति ?
muktinatha bikash bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शुक्रबार अपरान्ह ३.३० बजे बसेको संचालक समितिको ५६४ औं बैठकले आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा, १९३ एटिएम मार्फत १८ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?