National life

रिलायबल नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ भदौ २०८०, बुधबार
364Shares
रिलायबल नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सुचीकृत भएको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हाे ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको कारणले आईतबारदेखि दोस्रो बजारमा कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
364SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?