National life
cg eloctronics

तिहारमा चिनी अभाव नहुने, भारतबाट २५ हजार मेट्रिक टन ल्याइँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
994Shares
तिहारमा चिनी अभाव नहुने, भारतबाट २५ हजार मेट्रिक टन ल्याइँदै
muktinatha bikash bank

काठमाडाैं । सरकारले तिहारअघि भारतबाट जिटुजी प्रक्रियामार्फत २५ हजार मेट्रिक टन चिनी ल्याउने भएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी सँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित बनेको छ, भने कतिपय उपभोक्ताले चिनी पाएका छैनन् ।

आर्थिक भ्वाइससंग कुरा गर्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले ,भारत सरकारले जिटुजी मार्फत नेपाललाई चिनी दिने भएपछी सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने भएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उद्योगबाट उपभोक्तालाई चिनी वितरण गर्न प्रहरी र प्रशासन परिचालन गरिएको विभागले जनाएको छ । विभागका अनुसार दर्ता नभएका गोदामबाट चिनी खोज्न र बरामद गर्न विभाग र नागरिक पोशाकमा प्रहरी परिचालन गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?