National life

नक्कली अध्यापन अनुमतिपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
514Shares
नक्कली अध्यापन अनुमतिपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
ncell

काठमाडौँ । पर्सामा एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली अध्यापन अनुमतिपत्र सम्बन्धी मुद्दा दायर गरेको छ।

पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीका प्राथमिक तहका शिक्षक जनार्दनप्रसाद कानु उपर अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दायर  गरेको हो ।

कानुले प्राथमिक तह अध्यापन अनुमति पत्र नक्कली पेश गरी नियुक्ति लिएको पाइएकाले उनी विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?