National life

एनआईसी एशिया बैंकद्धारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
576Shares
एनआईसी एशिया बैंकद्धारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
ncell

काठमाण्डौ। एनआईसी एशिया बैंकले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आह्वान गरेको छ।

एक सूचना जारी गर्दै बैंकले आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न भनेको छ।

ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ। बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ‘ई–टीडीएस’रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?