National life
cg eloctronics

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
786Shares
नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता 
ncell

काठमाडौँ । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर बिच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गर्नु भएको हो ।

https://www.youtube.com/watch?v=zksUO-w-4Qs

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यलाई ल्याब, बेड, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजि र एक्स्रेलगायतमा १० देखि २५ प्रतिशतसम्म छुट दिइने उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
786SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?