National life
cg eloctronics

नेपालले डाना कप २०२५ मा सहभागिता जनाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
480Shares
नेपालले डाना कप २०२५ मा सहभागिता जनाउँदै
ncell

काठमाडौँ । नेपालले युरोपको प्रतिष्ठित उमेर समूहको फुटबल प्रतियोगिता डाना कप २०२५ मा सहभागिता जनाउने भएको छ ।

औरियम एकेडेमीको नेतृत्वमा नेपालले सो प्रतियोगितामा भाग लिन लागेको हो । यस पटक रातो बंग्लाका अन्डर १२ ब्वाइज र अन्डर १४ गल्र्सका साथै संस्कृति इन्टरनेशनल स्कुलको अन्डर १४ ब्वाइजको टोलीले उक्त प्रतियोगितामा भाग लिन लागेका हुन् ।

यो प्रतियोगिता आगमी जुलाई २१ देखि २६ तारिखसम्म डेनमार्कको हजोरिङमा हुँदैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?