National life
cg eloctronics

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असार २०८२, बिहिबार
501Shares
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’
ncell

काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको बढ्दो डिजिटल आवश्यकता र सुलभ दरमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। असार २६ गतेदेखि लागु हुने यस अफर अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा र एसएमएस प्याकेजहरूमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ।

अफरका मुख्य विशेषताहरू

नेपाल टेलिकमले ग्राहकहरूको प्रतिक्रिया र सेवाको प्रयोगशैलीलाई मध्यनजर गर्दै यो अफर ल्याएको बताएको छ। यसमा विशेषगरीस् शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका विशेष प्याकेजहरू समावेश गरिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सजिलो अनलिमिटेड ६९९’ र ‘सजिलो अनलिमिटेड ७९९’ प्याकेजहरूमा ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ।

कसरी लिने अफरको जानकारी र खरिद गर्ने ?

ग्राहकहरूले यी आकर्षक प्याकेजहरू खरिद गर्न वा यसबारे थप जानकारी लिनका लागि आफ्नो मोबाइलबाट ८१४१५३ डायल गर्न सक्नेछन्। यसका साथै, ‘नेपाल टेलिकम’को मोबाइल एप प्रयोग गरेर पनि प्याकेजसम्बन्धी जानकारी लिने र खरिद गर्ने सुविधा उपलब्ध छ।

नेपाल टेलिकमले “ग्राहक सेवामा समर्पित” भन्ने नारालाई आत्मसात गर्दै दिनानुदिन बढ्दै गइरहेको सञ्चार तथा सूचना प्रविधिको महत्वलाई ध्यानमा राखी यस्ता नवीनतम सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?