National life
cg eloctronics

सम्बन्ध चिसिएपछि पत्रकार सुनारले ल्याए नयाँ गीत भने जस्तो होस् (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
946Shares
सम्बन्ध चिसिएपछि पत्रकार सुनारले ल्याए नयाँ गीत भने जस्तो होस् (भिडियो सहित)
ncell

काठमाडौँ । गायक तथा आर्थिक पत्रकार विक्रम सुनारको एकल गीत भनेजस्तो होस सार्वजनिक भएको छ। प्रंसग रोधि नाम युटयूव च्यानल मार्फत सुनारको स्वरमा रहेको एकल गीत आज सार्वजनिक गरिएको हो ।

उक्त गीतमा विक्रम सुनारको स्वर र शब्द संगित भुवन विकको रहेको छ। भुवन विकले नै एरेन्ज गरेको गीतमा कमल थापाले मिक्सिङ गरेका छन् भने गीतको भिडियोमा गोविन्द विवश, अजय आर्यन, सुवि मैनाली, भवन विक र बादल थापाको अभिनय रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनार निरन्तर रूपमा सांगेतिक क्षेत्रमा काम गर्दै आएका छन् । उनले यस अगाडि निगाली झाँपो, प्रदेशीको पिडा लगायतका गीत बजारमा ल्याइसकेका छन् । उनी नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समितिको सचिव हुन्  भने प्रेस चौतारी नेपालका पनि एशोसिएट प्रदेश कोषाध्यक्ष हुन् ।

विगत एक दशकदेखि सञ्चार क्षेत्रमा आबद्ध सुनार हाल आर्थिक पत्रकारितामा सक्रिय छन् । उनले बागलुङको स्थानीय रेडियो, टेलिभिजनमा पनि काम गरिसकेका छन् ।

https://www.youtube.com/watch?v=FvNpKmgHUc8&list=RDFvNpKmgHUc8&start_radio=1

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
946SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?