National life

बैंकिङ कसुरका अपराधमा नगद जरिवाना गराउनु उपयुक्त हुन्छ: सांसद वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
729Shares
बैंकिङ कसुरका अपराधमा नगद जरिवाना गराउनु उपयुक्त हुन्छ: सांसद वाग्ले
ncell

काठमाडौँ। सांसद स्वर्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा नगद जरिवाना गराउनु उपयुक्त हुने बताएका छन् ।

आज बसेको अर्थ समितिको बैठकमा विश्वव्यापी रूपमा नै यस्तो मान्यता रहेको उल्लेख गर्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।

सानो कसुर गरेको खण्डमा पनि ठुलो कारबाही हुन्छ । ‘कसुर गर्ने पक्राउ पर्छ, कानुनको फन्दामा आउँछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पेनाल्टी हुन्छ,त्यो यति चर्को हुन्छ की उ त्यस्तो दुष्कर्म गर्न तर्फ लाग्दैन’ उनले भने

सबैतिर कडा गर्न सकिँदैन । सबै तिर प्रहरी लगाउन सकिँदैन । दोषी पाइएमा कडा भन्दा कडा कारबाही गरौँ । ताकी डराएर नै उसले नराम्रो काम नगरोस् ।’ यो व्यवस्था अन्य देशमा लागू भएको र अहिले नेपालमा पनि यो आवश्यक भएको डा. वाग्लेको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?