National life

भ्रमको खेतीमा पीएचडी दिन मिल्छ भने केपी सरकारलाई दिन उपयुक्त हुन्छ: मेयर बालेन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
789Shares
भ्रमको खेतीमा पीएचडी दिन मिल्छ भने केपी सरकारलाई दिन उपयुक्त हुन्छ: मेयर बालेन
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए केपी ओली सरकारलाई दिन उपयुक्त हुने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर शाहले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुस्मन नभई साझेदार भएको लेखेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईँका दुस्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईँकै कार्यकालमा भएका हुन् भनिदिउँला।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरी त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईँकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईँको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन। उनले लेखेका छन्

केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले भ्रम छरेको भन्दै ६ बुँदामा प्रस्ट पारेका छन् । अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठुलो कुरा सुशासन भएको र भ्रष्टहरू विरुद्धको लडाइँ रहेको उल्लेख गदै मेयर बालेनले सुशासनका लागि जोसँग जुध्नु परे पनि आफू तयार भएको उल्लेख गरेका छन् ।

६ बुँदामा शाहको स्पष्टीकरण

यो समाचार शेयर गर्नुहोस्
789SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?