National life

झापा-५ मा भारी मतले विजयी बालेन शाहको निर्वाचन खर्च १४ लाख ,कुन शीर्षकमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
1.3kShares
झापा-५ मा भारी मतले विजयी बालेन शाहको निर्वाचन खर्च १४ लाख ,कुन शीर्षकमा कति ?
ncell

काठमाडौं । रास्वपाका वरिष्ठ नेता र प्रस्तावित प्रधानमन्त्री बालेन शाह झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा भारी बहुमतसहित विजयी भएका छन्। उनले आफ्नो निर्वाचन अभियानमा भएको खर्च निर्वाचन आयोगमा पेश गरेका छन्।

निर्वाचन प्रतिनिधिमार्फत शाहले कुल रु १४,१७,२८९ खर्च भएको विवरण दिएका छन्। विवरण अनुसार उनले सवारी साधन भाडामा रु २,९३,५००, हवाइ भाडा रु ३५,०००, वडास्तरीय प्रचार कार्यक्रम सञ्चालनमा रु ५,८०,००० र क्षेत्रीय निर्वाचन कार्यलय सञ्चालनमा अन्य आवश्यक खर्च व्यहोरेको उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनको सक्रिय प्रचार–प्रसार, वडास्तरीय भेटघाट र क्षेत्रीय कार्यक्रमका खर्चले स्पष्ट पारदर्शिता र व्यवस्थित व्यवस्थापन देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?