National life

अमरेश सिंह पनि मन्त्री बन्दै, कुन मन्त्रालयको जिम्मेवारी दिइदैछ उनलाई ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.3kShares
अमरेश सिंह पनि मन्त्री बन्दै, कुन मन्त्रालयको जिम्मेवारी दिइदैछ उनलाई ?
ncell

काठमाडौं। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बनिरहेको नयाँ सरकारले उद्योग मन्त्रालयको जिम्मेवारी अमरेस कुमार सिंहलाई दिने तयारी गरेको स्रोतहरूले जानकारी दिएका छन्।

फागुन २१ को निर्वाचनमा उनी सर्लाही-४ बाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै विजयी भएका थिए।

अमरेस कुमार सिंहले २०७० र २०७४ मा कांग्रेसको टिकटमा सांसदको रूपमा सेवा दिएका थिए। तर २०७९ मा उनले स्वतन्त्र उम्मेदवारको रूपमा उठेर प्रतिनिधि सभा सदस्य बन्न सफल भएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?