National life

धितोपत्र बोर्डको अध्यक्षको लागि ५ जनाको सर्ट लिस्ट तयार,को को परे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
806Shares
धितोपत्र बोर्डको अध्यक्षको लागि ५ जनाको सर्ट लिस्ट तयार,को को परे ?
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिएकामध्येबाट ५ जनाको सर्ट लिस्ट तयार भएको छ ।

धितोपत्र बोर्ड स्रोतका अनुसार सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा नबराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र सन्तोष नारायण श्रेष्ठ रहेका छन्।

अब यीमध्येबाट ३ जनाको नाम बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस हुने छ । सरकारले त्यसमध्ये १ जनालाई नियुक्त गर्ने छ ।बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
806SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?