National life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचिकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
767Shares
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको छ । कम्पनी ७५ लाख कित्ता सेयरका लागि आज नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ३४ पैसा देखि अधिकतम ३०१ रुपैयाँ ०२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘जिएमएलआइ’ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) २२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरेर कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात् उक्त कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?