National life

साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तको बुकक्लोजको मिति तय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
543Shares
साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तको बुकक्लोजको मिति तय
ncell

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको बताएको छ ।

संस्थाको पुस १२ गते बसेको सञ्चालक समितिको निर्णयले बुकक्लोजको मिति तय गरेको हो । कम्पनीले पुस २८ गतेका दिन पुतली रिसोर्ट, बनेपा नगरपालिका वडा नम्बर १४, साँगा, काभ्रेपलाञ्चोकमा सभा आह्वान गरेको छ ।

सभा विहान १०ः३० बजे सुरु हुनेछ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?