National life

बढ्यो नेप्से, यी कम्पनीका सेयरमा उछाल

आज बजारमा १ करोड २१ लाख ६३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
3.6kShares
बढ्यो नेप्से, यी कम्पनीका सेयरमा उछाल
ncell

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.६६ अंकले वृद्धि भएर २५४२.७७ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा १ करोड २१ लाख ६३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। उक्त सेयरको कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १२३ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ। त्यस्तै, चिरखुवा हाइड्रोपावरको ८.५६ प्रतिशत, आशा लघुवित्तको ८.२९ प्रतिशत, माया खोला हाइड्रोपावरको ७.८४ प्रतिशत र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य ६.४५ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?